Light Nepal

विश्व

बस र ट्याङ्कर ठोक्किएर भएको दुर्घटनामा ११ को मृत्यु

तेहरान, २८ असार (रासस÷एएफपी) / इरानको पश्चिमी क्षेत्रमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । इन्धन बोकेको ट्याङ्कर यात्रु बहाक बससँग ठोक्किएर दुर्घटना भएको राज्यद्वारा

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

एजेन्सी । थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा

इस्लामावाद, २७ असार (रासस÷एएफपी) / यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

काठमाडौँ, २७ असार / नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ ।

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

बैंकक, २७ असार (रासस÷एएफपी) / थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र

पास्कितानको पेशावरमा आत्मघाती बम विस्फोट, एएनपी नेता बिलौरसहित १२ जनाको मृत्यु

काठमाडौं, २७ असार । पाकिस्तानको पेशावरमा मंगलबार राति गराइएको संदिग्ध आत्मघाती विस्फोटमा अवामी नेसनल लिग(एएनपी) का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् । याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई

गुफामा थुनिएकाहरुको बाँकी पाँचजनाको यसरी हुँदैछ उद्धार

एजेन्सी । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ । सोमबार गरिएको उद्धारबाट चारजना बालक बाहिर

गुफामा थुनिएका बाँकी नौ जनाको उद्धार शुरु, सोमबार थप चारजनालाई बाहिर निकालिने

माइ साइ, थाइल्याण्ड, २५ असार (रासस÷एएफपी) / थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ

टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौँ घाइते

इस्तानबुल, २५ असार (रासस÷एएफपी) / उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा

वर्षाका कारण १०० को मृत्यु भएपछि जापानी प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित

टोकियो, २५ असार (रासस÷एएफपी) / जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको