Light Nepal

विश्व

राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान

जयपुर, राजेस्थान, २१ मङ्सिर (रासस÷एएनआई) / भारतको राजस्थान र तेलङ्गना राज्यमा शुक्रबार विधानसभाका लागि मतदान भएको छ । भारतीय सञ्चारमाध्यमले दिएको विवरण अनुसार राजस्थानमा ७२.७ प्रतिशत र तेलङ्गनामा ६७ प्रतिशत

रात्रि क्लबमा भागदौड हुँदा छको मृत्यु, दजनौँ घाइते

रोम, इटाली, २२ मङ्सिर (रासस÷एएफपी) / इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको

दुइ वटा बैंक लुटको ठुलो घटना, आक्रमणमा परि ११ को मृत्यु

काठमाडौं, २२ मंसिर । ब्राजिलमा बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । बैंक लुट्नका लागि बन्धक बनाइएका पाँच जनासहित ११ जनाको मृत्यु भएको स्थानीय

ब्राजिलमा बैंक लुटपाट गर्ने क्रममा ११ जनाको मृत्यु

काठमाडौं, २२ मंसिर । ब्राजिलमा बैंक लुटपाट गर्ने क्रममा आक्रमणमा परेर ११ जनाको मृत्यु भएको छ । बैंक लुट्नका लागि बन्धक बनाइएका पाँच जनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले

जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने

टोकियो, जापान, २१ मङ्सिर – जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको शुक्रबार बताएको छ

दुईवोटा बिमान आकाशमा जुधेर दुर्घटनाग्रस्त, बिमान ठोक्किएपछी मानिसहरु बेपत्ता

जापान। जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् । आकाशमा

हुवावेका वरिष्ठ अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता नरहेको प्रधानमन्त्रीको भनाई

काठमाडौं, २१ मंसिर । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताएका छन् । हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको

फिलिपिन्सका राष्ट्रपतिको निर्देशन : क्याथोलिक पादरीको हत्या गरिदेऊ !

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले क्याथोलिक पादरीहरुविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । उनले आफ्नो मुलुकका क्याथोलिक पादरीहरुलाई ‘बेकामी मुर्ख’ भन्दै उनीहरुलाई हत्या गर्नुपर्ने चेतावनी दिएका छन् । बुधबार भाषणको

शिक्षकले गालीगलौज गरेको भन्दै विधार्थीले गरिन पत्र लेखेर आत्महत्या

नयाँ दिल्ली, २० मङ्सिर (रासस/एएनआई) / भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती

देश विरोधी गतिविधि बढेको भन्दै राष्ट्रपति सीको ठाडो आदेशमा चीनमा धमाधम चर्च भत्काईंदै

काठमाडौं, २० मंसिर । विरोधी गतिविधि बढेको भन्दै चिनमा चर्चहरु भत्काउन सुरु गरेको छ । चिनियाँ संचारमाध्यमहरुका अनुसार चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको