Light Nepal

विश्व

विधानसभा निर्वाचन: सत्तारुढ दल भाजपाको तीनै राज्यमा हार

काठमाडौं, २६ मंसिर । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ । राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको विधानसभा निर्वाचनमा

प्रेम विबाह गरेर ल्याएकी पत्निले विष सेवन गरेपछि खबर सुन्ने वित्तिकै पतिले गरे आत्महत्या

एजेन्सी – पत्नीको निधनको भएको खबर पाएपछी एक पतिले पनि आत्महत्या गरेका छन् । पतिले पत्निले विष सेवन गरेर ज्यान गुमाएको खबरपछी १०० मिटर टाढा हाइवे पुगेर विष सेवन गरेका

तीन ठूला राज्यमा कांग्रेस अघि, मोदीको भारतीय जता पार्टी (भाजपा) लाई ठूलो झड्का लाग्ने संकेत

काठमाण्डौ – भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना मंगलबार जारी छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरममा भएको विधानसभा चुनावको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार

फ्रान्समा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलन चर्केपछि फ्रान्सेली राष्ट्रपतिको सम्बोधन, तलब वृद्धि र कर छुटको घोषणा

पेरिस, २५ मंसिर – फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गर्नुभएको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास

अफगानिस्तानमा झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिए

कान्दाहार, अफगानिस्तान, २५ मङ्सिर – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् । यस झडपको क्रममा ११ तालिबान लडाकू् पनि मारिएका छन् ।

आन्दोलन चर्किंएपछि पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा

काठमाडौं, २५ मंसिर ।  सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् । इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा

भारतीयहरू किन खोज्छन् चुनावका बेला लाटोकोसेरो ? यस्तो रहेछ रोचक कारण

बिबिसी – भारतमा चुनावका बेला अधिकारीहरू खासगरी “उपहार” (जुन मतदातालाई प्रभावित पार्न प्रयोग हुन्छ) लाई लिएर चिन्तित हुने गर्छन्। तर यसपटक कर्नाटक राज्यका अधिकारीहरूले गत शुक्रवार स्थानीय चुनाव भएको छिमेकी

हुवाइकि वान्जूलाई रिहा नगरे क्यानाडा र अमेरिकालार्इ जे पनि गर्नसक्ने चीनको चेतावनी

काठमाडौं, २४ मंसिर । आफ्नो देशको मोबाइलफोन कम्पनी ह्वावेइकी कार्यकारी मङ्ग वान्जूलाई पक्राउ गरिएकोमा आक्रोशित चीनले क्यानाडा र अमेरिकाका राजदूतलाई बोलाएर चेतावनीपूर्ण दबाब दिएको छ। चीनले आफ्नो देशको मोबाइलफोन कम्पनी

प्रेमीले अर्कैसंग विवाह गरेपछि अभिनेत्री सेलेना बिरामी, रिह्याबवाट फर्किए पनि सामान्य भएन जिन्दगी

एजेन्सी । गायिका तथा अभिनेत्री सेलेना गोमेज ‘इमोसनल ब्रेकडाउन’को बहानामा एक महिना रिह्याबमा बसेर घर फर्किसकिन्। तैपनि, उनी अझै सामान्य दैनिकीमा फर्कन सकेकी छैनन्। ‘सेलेना रिह्याबबाट त बाहिर आएकी छिन्

अत्यधिक वर्षासँगै आएको बाढीले चार जनाको गयो ज्यान , २ सय ३६ गाउँलेहरु भए विस्थापित

जकार्ता – इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ ।बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित भएको अधिकारीहरुले आइतबार जनाएका छन् ।