Light Nepal

भिडियो

नेपाल अाइडलका सुमित पाठक झापामा, दर्शककाे अायाे यस्ताे हुटिङ (भिडियो सहित)

अन्तर्राष्टिय फ्रेन्चाइच रियालिटि सो नेपाल आइडल सिजन २ को श्रृष ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरियाे । सुमित र अस्मिता एउटै

अभिनेता सुवास थापाले नेपाल आईडलका जज काली प्रसाद बाँस्कोटा सँगै अमेरिका तताउँदै (भिडियो सहित)

काठमाण्डौ – अमेरिका टेक्सास राज्यको राजधानी अष्टिनमा आयोजना गर्न लागिएको सांगितिक कार्यक्रममा सहभागी हुन नेपाल आइडलका जज, चर्चित गायक तथा संगितकार कालिप्रसाद बास्कोटा सहभागी हुने भएका छन् । नमो नमस्ते

अस्मितामय बन्यो झापा ,यस्तो छ नेपाल आईडल जित्ने तयारी (भिडियो सहित)

काठमाडौं । नेपाल आइडल–२ को ‘टप चार’ मा पुग्न सफल अस्मिता अधिकारीलाई झापामा भव्य स्वागत गरिएको छ । समर्थक एवं भोटका लागि अपिल गर्न गृहनगर पुगेकी अस्मितलाई जिल्लाका विभिन्न ठाउँमा

नेपाल राष्ट्रियको पहिचान हरायो ,राज संस्था नेताहरुले नै फर्काउछन् (भिडियो सहित)

धर्म निरपेक्षता के हो ? र यसको दुरगामि असर के हुन्छ त ? ? किन एउटा कट्टर इसाई प्रबचकले नेपाल हिन्दु राष्ट्र नै कायम हुनुपर्छ भनिरहेका छन् त ? ?नेपालमा

द भ्वाइस अफ नेपालमा विदेशमा रहेका नेपालीलाई समर्पित गदै विवेकले हाम्रो नेपालमा गाउँदा जिते सबैको मन , स्टेज नै उचालिएपछी पाए तारिफै तारिफ (भिडियोसहित)

काठमाडौँ – पछिल्लो समय नेपालमा पनि उच्च गुणस्तरीय टेलिभिजन रियालिटी शो हरुको अन्तराष्ट्रिय फ़्रेञ्चाईजहरु भित्र्याउने होडबाजी निकै चलिरहेको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजन

फिल्म साइँलीको नाच माया गीतमा दया गौरव र मेनुकाले यसरी मारे ठुम्का (भिडियो)

काठमाडौँ – फिल्म ‘साइँली’को पहिलो गीत रिलिज भएको छ।आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सिनेमामा समाविष्ट ुनाच मायाु बोलको गीत सार्वजनिक गरिएको हो।यस फिल्मको निर्देशन रामबाबु गुरूङ्ले गरेका हुन् । गीतको

द्विअर्थी संवादले भरिएको चलचित्र ‘जे सुकै होस्’को ट्रेलर रिलिज (भिडियो)

नेपाली चलचित्र ‘जे सुकै होस्’को ट्रेलर रिलिज भएको छ ।आउँदो पुस २० गते प्रदर्शन मिति तय भएको चलचित्र ‘जे सुकै होस्’को आइतबार युटुबमार्फत् ट्रेलर सार्वजनिक भएको हो ।यस फिल्ममा उमेश

चलचित्र ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं, २३ मंसिर । चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू अमृत ढुङ्गाना, विनोद न्यौपाने , राजन

‘ब्ल्याक ब्युटी’ मा आँचल यस्तो देखिईन (भिडियोसहित)

काठमाडौं, २३ मंसिर । सुजन मार्फा तामाङ र नायिका आँचल शर्माको ‘ब्ल्याक ब्युटी’ सार्वजनिक भएको छ । को हो प्रडक्सनले निर्माण गरेको सो भिडियो केही दिन अघि युट्युमा सार्वजनिक भएको

श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको पञ्चेबाजा गीत ‘बागलुङ गल्कोट’ बजारमा (भिडियोसहित)

कलाकार श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको पञ्चेबाजाको गीत ‘बागलुङ गल्कोट’ बजारमा आएको छ । गीतमा श्रीकृष्ण र लक्ष्मीको आवाज रहेको छ । श्रीकृष्ण र यम बुढाथोकीको शब्द रहेको गीतमा