Light Nepal

खेलकुद

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज ३ वटा खेल हुने

काठमाडौं, २३ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज ३ वटा खेल हुने भएका छन् । सातदोबाटोमा २ वटा र एपीएफ मैदान हलचोकमा एउटा खेल हुने छ

इङ्लिस प्रिमियर लिग फुटबल: चेल्सीले सिटीलाई हरायो, लिभरपुल शीर्ष स्थानमा

काठमाडौं, २३ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेलहरु सुरु हुदै

काठमाडौं, २२ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट सातौ चरणका खेलहरु सुरु हुदैछ । सातौं चरणको पहिलो दिनको खेल अन्र्तगत आज दुई खेल हुनेछन् । एपीएफको हलचोक

रोनाल्डो प्रेरित युभेन्ट्सको कठिन जित, १५ खेलसम्म अपराजित

काठमाडौं, २२ मंसिर । एजेन्सी — साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको उपाधि रक्षाको दौडमा रहेको छ । लिगमा अपराजित यात्रा कायम राखेको युभेन्ट्सले सुक्रबार राती भएको खेलमा अर्को

इपीएल टी–ट्वान्टी क्रिकेट: तेस्रो संस्करण आजबाट सुरु, विराटनगर र ललितपुरबीच प्रतिस्पर्धा

कठमाडौं, २२ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । घरेलु क्रिकेटको सबै भन्दा ठुलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । किर्तिपुरस्थित क्रिकेट

एभरेष्ट वादविवादको उपाधि होराइजनलाई

बुटवल, २१ मंसिर । बुटवलमा भएको नवौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधी न्यू होराईजन इङलिस मावि बुटवलले जितेको छ । ‘महिला हिंसाको न्यूनीकरण दण्डहीनताको अन्त्य वा नारी सशक्तीकरण’ भन्ने शिर्षकमा

रग्बी विश्वकप ट्रफी विश्व सम्पदा सूचीमा सुचिकृत स्थानमा लगिने

काठमाडौं, २१ मंसिर । नेपालमा रहेको रग्बी विश्वकपको ुविश्वकप ट्रफीु आज ९शुक्रबार०  काठमाडौंमा रहेको विश्व सम्पदा सूचीमा सुचिकृत स्थानहरुमा लगिने भएको छ  । नेपाल भ्रमणमा रहेको विश्वकप ट्रफी शुक्रबार स्वयम्भुनाथ,

‘ए’ डिभिजन लिग फुटबल: सातौ चरणका खेलहरु भोलिदेखि सुरु हुने

काठमाडौं, २१ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौ चरणका खेलहरु भोलिदेखि सुरु हुने भएका छन् । लिगअन्तर्गत् छैटौं चरणका खेल हिजो सकिएपछि भोलिबाट सातौ चरणका खेल सुरु

त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब बराबरी

काठमाडौं, २१ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । बिहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी र फ्रेन्ड्स

शनिबारदेखि शुरु हुने इपिएलको ट्रफी सार्वजनिक

काठमाडौँ, २० मङ्सिर । शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो