Light Nepal

खेलकुद

किन बेच्दै छन् रोनाल्डोले आफ्नो सारा सम्पती ?

काठमाडौं, ३ साउन । पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो थुप्रै सम्पत्ति बिक्री गर्ने भएका छन् । केही दिन अघि रियल मड्रिडबाट इटालिएन क्लब युभेन्टसमा अनुबन्ध भएका स्टार स्ट्राकर रोनाल्डोले

बेलायतको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मिलित प्रतियोगिता खेल्न नेपाली क्रिकेट टोली आज बेलायत जाँदैं

काठमाडौँ, २ साउन (रासस) / बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ । युुवा

१८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाए

काठमाडौँ, २ साउन (रासस) / एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् । इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

काठमाडौँ । चर्चित नेपाली क्रिकेट खेलाडी तथा राष्ट्रिय क्रिकेट टोलीका अनुभवी क्रिकेटर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन् । विहिबार युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

काठमाडौँ, २ साउन (रासस) / कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप

नेयमार र एमबाप्पे दुवै रियल मड्रिड नआउने, पिएसजीबाटै च्याम्पियन्स लिग जित्ने धोको

काठमाडौं, १ साउन । पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार नेमार र केलियन एमबाप्पे यो सिजन क्लब नछोड्ने भएका छन् । स्पेनिस क्लब रियल मड्रिडले अनुबन्धको प्रयास गरेपनि पिएजीले उनीहरुले क्लबमै

अमिताभ बच्चन भन्छन्, ‘विश्वकप फ्रान्सले होइन, अफ्रिकाले जित्यो !’

काठमाडौं, १ साउन । बलिउड अभिनेता अमिताभ बच्चनले विश्वकप फ्रान्सले नभएर अफ्रिकाले जितेको बताएका छन् । आइतबार रसियामा सम्पन्न विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराउँदै उपाधि चुमेको थियो ।

विश्वकपको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्नेहरुलाई रुसले दिए यस्तो सजाय

काठमाडौं, १ साउन । मस्कोको एउटा अदालतले विश्वकप फुटबलको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्ने चार जनालाई १५ दिनको जेल सजाय सुनाएको छ । लुझ्निकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच खेल भैरहँदा

विश्वकपमा उपविजेता रहेको क्रोएसियान टोलीलाई राजधानीमा जनताले गरे भव्य स्वागत

काठमाडौं, १ साउन । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बनेको क्रोएसियालाई राजधानी जाग्रेबमा समर्थकले भव्य स्वागत गरेका छन् । समर्थकको विशाल समूह क्रोएसियाको झण्डा तथा रातो र सेतो कोठे जर्सी

तेक्वान्दोमा नेपाल च्याम्पियन

काठमाडौँ, ३२ असार । नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य,