Light Nepal

खेलकुद

बेटल अफ डिजेका बारे के भन्छन् निल नितिन मुकेश(हेर्नुहोस)

नेपालमा पहिलो पटक आज इन्टरनेशनल डिजेइङ कम्पिटिशन हुदैछ । यस कार्यक्रममा भारतीय कलाकार निल नितिन मुकेश मुख्य अतिथिका रुपमा सहभागी हुनेछन । क्रिएटो एटुजेडले आयोजना गर्न लागेको इन्टरनेशनल डिजेइङ कम्पिटिशनमा

विश्वकप फुटबलको ड्र सार्वजनिक, कुन समूहमा को परे ? कुन देशको कस्तो छ इतिहास ? अहिले सम्म सबैभन्दा बढी विश्वकप खेल्ने देश कुन हो ?

काठमाडौं –आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ ।  शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई

विश्वकप फुटबल–२०१८ को खेल तालिका आज सार्वजनिक हुँदैं, को होला कसको प्रतिद्धन्द्धी

काठमाडौं, १५ मंसिर । रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिंदैछ । रुसको मस्कोमा आज साँझ हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप

नेपालमै हुने भयो पहिलो पटक यस्तो गेम :पहिलो बृहत्त अन्तर्राष्ट्रिय डिजेइङ प्रतिस्पर्धा नेपालमा(हेर्नुहोस)

नेपालमा पहिलो पटक डिजेइङ कम्पिटिशन हुँदैछ । ‘बेटल अफ डिजे एपिसोड–१ केटिएम भर्सेस गोवा’मा नेपाली र भारतीय डिजेवीच प्रतिस्पर्धा हुने भएको छ । यो कार्यक्रम क्रिएटो एटुजेटले आयोजना गर्न लागेको

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश

काठमाडौं, १४ मंसिर । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार

नेपालले हङकङलाई ३६ रनले हरायो

काठमाण्डौ, ११ मंसिर । आइसीसी वल्र्ड टि २० विश्वकप छनोट अन्तर्गत आजको खेलमा नेपालले हङकङलाई ३६ रनले हराउदै तेस्रो स्थान हासिल गरेको हो । एसिया रिजन तर्फ नेपाल तेस्रो भएको

रोनाल्डोलाई हटाएमात्र नेइमार रियल मड्रिड आउने, किन गरे त्यस्तो निर्णय ?

काठमाडौं, ११ मंसिर । फ्रेन्च लिगवान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमारले रियल मड्रिडले आफूलाई क्लब भित्र्याउन चाहेको भए पहिलो क्रिष्टियानो रोनाल्डोलाई निकाल्नु पर्ने बताएका छन् । स्पेनिस

महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोटमा नेपालले चीनलाई ५० रनले हरायो

काठमाडौं, १० मंसिर । आइसिसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले हराएको छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर

क्रिष्टियानो रोनाल्डोको गोल मदतमा रियल मड्रिडले मालागालाई हरायो, बार्सिलोनासँगको अंक दूरी ७

काठमाडौं, १० मंसिर । क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले मालागालाई हराएको छ र बार्सिलोनाको अंक दूरी ७ मा झारेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई ३–२

मेस्सीले यसवर्षको गोल्डेन–सू जित्दै दिए रोनाल्डोलाई टक्कर

काठमाडौं, ९ मंसिर । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी