Light Nepal

समाज

महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ

गौशाला, ३ साउन । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ ।हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता

जाजरकोटका कैदीबन्दीले सेवासुविधा पाएनन्

जाजरकोट, ३ साउन । जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्  । खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित

तीनदिनदेखि पुरिएको बस अझै निकालिएन, पहिरो झर्ने क्रम नरोकिए पछि एस्काभेटर जान मानेन

रोल्पा, ३ साउन । रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हँुदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख

नारायणगढ मुग्लिन सडक खुल्यो

चितवन, ३ साउन । आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो

गर्मीयाममा सर्पदंशबाट पाँचजनाको मृत्यु, प्रभावकारी छैनन् सर्पदंश उपचार केन्द्र

दाङ, ३ साउन (रासस)/ यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् ।

जीप दुर्घटनामा १४ घाइते, चार गम्भीर

बागलुङ, ३ साउन (रासस) / बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये

प्रदेश ५ को ३५ गाउँमा स्थानिय तहका विपन्न बर्गका लागि विशेष कार्यक्रम

बुटवल, २ साउन । प्रदेश ५ को सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका प्रदेशका ३५ स्थानीय तहमा गरिबी हटाउने उद्देश्यले विशेष कार्यक्रम सञ्चालामा ल्याएको छ । संघिय सरकारको सिको गर्दै

काठमाडौं उपत्यकामा विभिन्न चोरीमा संलग्न खतरनाक फरार चोर पक्राउ

भक्तपुर, २ साउन (रासस) / विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ

अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

तुलसीपुर, दाङ, २ साउन (रासस) / दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतका न्यायाधीश हेमन्त रावलले

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

काठमाडौँ, २ साउन (रासस) / कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप