Light Nepal

समाज

ऋणीले तिर्नै नसक्नेगरी ब्याजदर वृद्धि गरिएको भन्दै वाणिज्य महासङ्घले गरायो राष्ट्र बैंकको ध्यानाकर्षण

काठमाडौँ, २५ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घले विगत दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी ब्याजदर वृद्धि गरेकामा नेपाल राष्ट्र बैंकका गभर्नर डा

परिवर्तनलाई संस्थागत हुन नदिने तत्वले संचार माध्यम मार्फत सरकारमाथि प्रहार : अध्यक्ष दाहाल

काठमाडौँ, २५ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने दायित्वलाई आत्मसात् गर्दै अगाडि बढ्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । जनता प्रसारण

सामान्य प्रशासन मन्त्रालयले रोक्यो कर्मचारी सरुवा

काठमाडौँ, २५ मङ्सिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको छ ।मन्त्रालयका उपसचिव अनिता निरौलाले कर्मचारी समायोजन शुरु भएकाले समायोजन नसकिदासम्म सरुवासम्बन्धी

सार्क मुलुकका कलाकारको प्रस्तुती सहित काठमाडौंमा सांस्कृतिक महोत्सव शुरु

काठमाडौँ, २५ मङ्सिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का मुलुकबीच आपसमा संस्कृति आदान–प्रदान गरी जनस्तरको सम्बन्ध मजबुत बनाउन काठमाडौँमा सार्कस्तरीय सांस्कृतिक महोत्सव एवं परम्परागत नृत्य आयोजना गरिएको छ

अमेरिकामा बस्ने नेपालीहरुको सहयोगमा सर्वोदय उच्च माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव

नेपालगंज, २५ मङ्सिर । बाँके जिल्लाको बैजनाथ गाउपालिक वडा नम्बर १, चिसापानी स्थित सर्वोदय उच्च माध्यमिक बिद्यालयमा स्थापना गरिएको UNCON कम्प्युटर ल्याब हस्तान्तरण गरिएको छ । USA -Nepal Community Outreach

एबिसीले युनाइटेडलाई २८ रनले हरायो, भोलिबाट क्वाटर फाइनलको खेल शुरुहुदै

बाँके, २५ मंसिर । बाँकेको नेपालगन्जमा जारी जेएमसी नेपाल टाइगर इन्टर स्कुल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा एबिसी रेसिडेन्टल गणेसपुर बिजयी भएको छ । मंगलबार भएको खेलमा एबिसीले युनाइटेड एजुकेसन एकेडेमी

मलेसियामा प्रत्येक दिनमा एक जना नेपालीको मृत्यु

नारायण अधिकारी मलेसिया, २५ मङ्सिर । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक

क्रिकेट ब्याट झिक्न हिजो पोखरीमा छिरेका भगतको पानीमा डुबेर मृत्यु, शव आज बिहान फेला ?

कलैया, कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीया सत्यनारायण महतो कोइरीको शव आज बिहान फेला परेको छ । स्थानीय रामजानकी मन्दिर छेउस्थित पोखरीको डिलमा सोमबार साँझ क्रिकेट खेलिरहेका बालबालिकाको ब्याट पोखरीमा खसेपछि

अर्थमन्त्री नै भन्छन्, ‘मुलुकको अर्थतन्त्रलाई ज्वरो आएको छ’

काठमाण्डौं,, २५ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा ज्वरो आएको बताएका छन् । अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा ज्वरो आएको तर त्यो बच्चाको दात आउँदा आएको ज्वरो

१२ वर्ष पछि जन्मस्थान सिक्लेस पुगेका प्रचण्डले गरे आगामी निर्वाचन कहाँवाट लड्दैछु भन्ने घोषणा ?

काठमाडौं, २५ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भुमिगत कालको पछिल्लो दिन बसेको कास्कीको सिक्सेल पुगेका छन् । उनी शान्ति प्रकृयामा आएपछि सार्वजनिक कार्यक्रम लिएर पहिलो पटक सो ठाउँमा