Light Nepal

समाज

खोला तर्न लाग्दा मोटरसाइकल खोलामा खस्यो, एक जनाको मृत्यु एक जना गम्भिर घाइते

गाईघाट, ३० असोज । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान कोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् । विहान करिब

तनहुँ: व्यास–३ मा निःशुल्क वाइफाई जडान

तनहुँ, ३० असोज । तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ । वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशनबीच सम्झौता भई कम्पनीले पाँच वर्षका लागि पराशर टोलमा निःशुल्क

दशैंको मुखमा पूर्वसांसदद्धारा आत्महत्या

काठमाडौं,३० असोज । पूर्वराष्ट्रिय पञ्चायत सदस्य कर्णबहादुर धिमालले आत्महत्या गरेका छन् । उनले बेलबारी नगरपालिका २ लालभित्ती स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । घरमा एक्लै बस्दै आएका उनले

उदयपुर: मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

उदयपुर, ३० असोज । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका

सुनकाण्डका आरोपी श्रेष्ठलाई दशैँपछि मात्र अदालत उपस्थित गराईने

काठमाडौं, ३० असोज । ३३ किलो सुन तस्करको घटनामा संलग्न भएको आशंकामा युएईबाट पक्राउ परेका सुनसरी ईटहरीका बेनु श्रेष्ठलाई दशैँपछि मात्र अदातल उपस्थित गराईने भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन

फार्मेसीमा समयमा टेन्डर नगर्दा औषधिको चरम अभाव

कैलाली, ३० असोज । कैलालीस्थित सेती अञ्चल अस्पतालको फार्मेसीमा समयमा टेन्डर नगर्दा औषधिको चरम अभाव देखिएको छ । फार्सेमीमा अधिकांश औषधि अभाव हुँदा हजारौं बिरामीहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

म्याग्दी: आवासीय विद्यालय सञ्चालन गरिने

म्याग्दी, ३० असोज । गण्डकी प्रदेश सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले भौगोलिक रुपमा विकट र कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई आवासीय बनाउने तयारी

लागुऔषधसहित तीन युवक पक्राउ

गौशाला, ३० असोज । प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल

घुस्याहा कर्मचारीले भरियो अख्तियारको हिरासत

काठमाडौं, ३० असोज । घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको  छ । पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका

जहाँ स्याउले धानेको छ दशैं

मुगु, ३० असोज । मुगुको छायानाथ–रारा नगरपालिका ४ स्थित कार्कीबडाका महेन्द्र भामले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ७ वर्ष बढी भयो । उनको मुख्य अम्दानीको स्रोत नै स्याउ हो ।