Light Nepal

राजनीति

गोविन्द केसीको समर्थनमा बाबुराम, शुशिलासँगै मनिषा कोइराला सडकमा

काठमाडौं, ५ साउन । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ । माइतीघरबाट सुरु गरिएको प्रदर्शन अहिले बानेश्वर तर्फ अगाडि बढिरहेको छ । पूर्व प्रधानमन्त्री बावुराम

बानेश्वरमा प्रहरी र केसी पक्षबीच हानाहान

काठमाडौं, ५ साउन । डा. गोविन्द केसीको पक्षधर र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । केसी पक्षधरले सुरक्षा घेरा ताेड्न खोजेपछि केहीबेर झडप भएको हो । मनवअधिकारकर्मी कृष्ण पहाडीले बोलेरहेको

यस्ता मनकारी वडाध्यक्षः जसले वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई बाँडे

भीमदत्तनगर, ५ साउन (रासस)ः/भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो । अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला,

समृद्धिको खाकाअनुसार शैक्षिक जनशक्तिको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ५ साउन (रासस) / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका

डा केसीद्वारा काठमाडौमा उपलब्ध स्वास्थ्य सुविधा नलिने अडान, सरकार–केसी वार्ता हुन सकेन

काठमाडौं, ५ साउन । सरकारले जबर्जस्ती आफुलाई काठमाडौ लिएर आएको भन्दै अनसनरत डा.गोविन्द केसीले शिक्षण अस्पतालमा उपलब्ध कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्विकार गरेका छन् । कर्णाली

शुशिला कार्की, मनिसा कोइराला र गगन थापाले माइतिघर तताउने !

काठमाडौं, ५ साउन । अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न र उनको जीवन रक्षाका आज पनि माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । सोलिडारिटी एलाईन्सर फर डा केसीको आयोजनामा

जुम्लामा सरकारले गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

विराटनगर, ५ साउन / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ, ४ साउन । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ

उपचारका लागि अब बिदेश जान नपर्ने : उपेन्द्र यादव

काठमाडौँ, ४ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएको छ ।आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका

मापदण्ड बनाएर मात्रै कर्मचारीको सरुवा गर्न मन्त्री पुनको निर्देशन

काठमाडौँ, ३ साउन (रासस) / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा