Light Nepal

राजनीति

बास्तविक काँग्रेस खोज्न गाउँ–गाउँ किन पुगे डा. शेखर कोइराला ?

चितवन, १६ असोज । काँग्रेस नेता डा शेखर कोईरालाले गूटबन्दीले सिंगो काँग्रेस पार्टी अत्यन्तै कमजोर भएको बताएका छन् । उनले आफू बास्तविक काँग्रेस खोज्न गाउँ(गाउँ आएको पनि बताए । नेपाल

दीपकुमार उपाध्याय फेरि भारतका लागि नेपाली राजदूत बन्ने पक्का, राजदुतका लागि उपाध्याय र पौडेलको नाम अनुमोदित

काठमाडौं, १६ असोज । संसदीय सुनुवाई विशेष समितिले नेपालका लागि चीनका राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।  संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम

सहकारीले जनताको हितमा काम गर्नुपर्ने– मन्त्री बुढाथोकी

भद्रपुर, १६ असोज । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताएका छन्।मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड मेचीनगर–१२ झापाको १७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन

बाबुरामको नयाँ शक्तिको सुझाव : तीनवटै निर्वाचन एकैपटक गर्दा उपयुक्त

काठमाडौं, १६ असोज । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले सम्भव भएसम्म तीनवटै निर्वाचन एकैपटक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । शनिवार निर्वाचन कार्यलय पुगेको नयाँ शक्तिले स्थानीय निकाय,

वामदेवको प्रचण्डलाई प्रश्न,‘ओलीजीले नै ल्याएका कार्यक्रम लागू गर्नु थियो भने किन सरकार गिराएको नि ?

काठमाडौं १५ असोज- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भएपछि सर्वस्वीकार्य रुपमा मान्नुपर्ने बताएका छन् ।एमालेकाठमाडौं क्षेत्र नं १ ले शनिबार यहाँ आयोजना गरेको शुभविजयादशमी, दिपावली, छठको अवसरमा शुभकामना

‘नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्छ’

काठमाडौं, १५ असोज । नेपाल–भारत सम्बन्ध धेरै पुरानो रहेकाले यसलाई थप बलियो बनाउनुपर्ने विज्ञहरुले बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आज यहाँ आयोजना गरेको नेपाल–भारत सम्बन्ध पुनःस्थापनासम्बन्धी अन्तक्र्रियामा भारतीय जनता

हुलाकी राजमार्ग तीव्र गतिमा निर्माण गरिने – प्रधानममन्त्री दाहाल

बर्दिया, १५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले अब हुलाकी राजमार्ग तीव्र गतिमा निर्माण हुने बताएका छन् । बर्दियाको खोल्टी बजारमा आज आयोजित पूर्वमन्त्री रामचरण थारुको वार्षिक स्मृतिसभालाई सम्बोधन गर्दै उनले

संविधान संशोधनको प्रस्ताव अविलम्ब दर्ता नभए सरकारलाई दिएको सर्मथन फिर्ता लिन्छौ–अध्यक्ष महतो

विराटनगर, १५ असोज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको प्रस्ताव अविलम्ब संसद्मा दर्ता नभए सरकारलाई दिएको सर्मथन फिर्ता  लिने  बताएका छन्  ।   सद्भावना पार्टीद्वारा आज विराटनगरमा आयोजित पार्टी

देशलाई दुर्घटना हुनबाट जोगाउनु पर्छ – मन्त्री केसी

पोखरा, १५ असोज । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्नेमा जोड दिएका छन् । प्रजातन्त्र संवद्र्धन

अस्थायी शिक्षक व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिने : शिक्षामन्त्री पौडेल

काठमाडौं, १५ असोज । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन लागेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दुईदिने केन्द्रीय कार्यालय सदस्यहरुको पूर्ण बैठकलाई सम्बोधन