Light Nepal

राजनीति

‘आदर्श पति पत्नी छान्ने प्रतियोगिता गरौं’ बामदेव गौतम (भिडियो सहित)

काठमाडौं, १० वैशाख । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा पनि आदर्श दम्पत्ती छान्ने प्रतियोगिता आयोजना गर्नुपर्ने बताएका छन् । भत्कीदै गएको पारीवारीक संरचनालाई बचाउन यस्तो प्रतियोगिता

धुम्बाराहीमा प्रधानमन्त्री ओलीले सुनाए ‘मुसा र पानीजहाज’को यस्ताे कथा

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी ओलीले अझैं पनि नेपालमा साम्प्रदायिकता भड्काउने र विभिन्न जाति र समूदायलाई उत्तेजित बनाउने प्रयास भइरहेको दाबी गरेका छन् । सोमबार पार्टी कार्यालय धुम्बराहीमा विभिन्न

पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीका केन्द्रिय नेता सहित १७५ जना एमाले प्रवेश

काठमाडौ, १० वैशाख । नयाँ शक्ति पार्टीका केन्द्रिय नेता तथा पूर्वराज्यमन्त्री लीला भण्डारी एमाले प्रवेश गरेकी छन् । माओवादी केन्द्रवाट नयाँ शक्तिमा प्रवेश गरेकी नेता भण्डारी एमाले प्रवेश गरेकी हुन्

बुधबार देउवाले जवाफ दिएसँगै कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न हुने

काठमाडौं, १० बैशाख । एक महिनायता जारी नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सकिने गरी बैठकलाई अघि बढाइएको जानकारी

नारायणकाजी एमालेमा प्रवेश गर्ने !

काठमाडौं, १० बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियामा बिलम्ब भैरहेको बेला माओवादी केन्द्रका शीर्ष नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता तत्काल गर्न दबाब दिएको खुलासा भएको

कांग्रेसबाट निर्वाचित वडाध्यक्षको यस्तो हर्कत, होटलबाटै पक्राउ

वीरगञ्ज, १० वैशाख / पर्साको बहुदरमाइ नगरपालिका ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीले होटल कुमु प्यालेसबाट पक्राउ

जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे सहमतिपछि एकता हुन्छ : भुसाल

काठमाडौं, १० बैशाख । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले केही विषयहरु टुङ्गिनासाथ एमालेसँग पार्टी एकता हुने दाबी गरेकी छिन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

काठमाडौँ, १० वैशाख (रासस) / दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा

अयोधीले धरधरी रुँदै भनेः भएका दुई जना प्रहरी पनि सरकारले लग्यो !

काठमाडौं, १० बैशाख ।प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको हात्तिवनस्थित निवासमा आइतबार राति बम विस्फोट भएको छ । गृहमन्त्रालयले भीआईपीको घरमा खटिएका सुरक्षाकर्मी हटाउने निर्णय गरेपछि एक साताअघिमात्र प्रहरीहरु बाहिरिएका

गृहमन्त्री रामबहादुर थापा भन्छन – पार्टी एकता घोषणा हुनमात्रै बाँकी छ

चितवन, १० वैशाख (रासस) / गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले टुंगिन बाँकी रहेका राजनीतिक,