Light Nepal

समाचार

मधेशी मोर्चाले भाग नलिँदापनि बैशाख ३१ गते एकै चरणमा निर्वाचन हुन्छ : कमल थापा

काठमाडौं, २ वैशाख । उपप्रधान् एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चाले निर्वाचनमा भाग नलिएपनि बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गराउनेमा सरकार पुगेको बताएका

यही हो अमेरिकाले अफगानिस्तानमा खसालेको ९८ सय किलो तौलको बम, बम कति शक्तिशाली ? हेर्नुहोस (भिडियोसहित)

काठमाडौं, २ बैशाख । सन् २००३ मा फ्लोरिडामा एमओएबीको परीक्षण गरिएको थियो । अमेरिकी सेनाले पूर्वी अफगानिस्तानको नाङ्गारहार प्रान्तमा पहिलो पटक हालसम्मकै सबैभन्दा शक्तिशाली गैर परमाणु बम प्रहार गरेको छ

आज नयाँ वर्ष २०७४ : नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौँ, १ बैशाख । आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।  सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट

बितेको वर्ष २०७३ : अर्थतन्त्रमा सकारात्मक लक्षण

काठमाडौं, १ वैशाख ।अघिल्लो वर्ष गएको गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सरकारको मूलउद्देश्यमा सकारात्मक लक्षण देखिएको छ ।आर्थिक वर्ष २०७३÷७४को बजेटमा भनिएजस्तै आर्थिक क्षेत्रले

बितेको वर्ष २०७३ : संविधान कार्यान्वयनको निरन्तरता

काठमाडौं, १ वैशाख । विसं २०७३ मुुलुकको राजनीतिमा विभिन्न उतारचढाव, बहस र छलफलले प्राथमिकता पाएपनि मूलतः संविधानको कार्यान्वयनको निरन्तरतामा केन्द्रित रह्यो । यो वर्ष संविधान कार्यान्वयनको लागि अधिकार सम्पन्न ७४४

नयाँबर्ष को सुभकामना दिदै पूर्वराजा ज्ञानेन्द्रको ‘कडा’ सन्देशः नेताहरु प्रति लगाए यस्तो आरोप

काठमाडौं, चैत ३१ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिक स्वतन्त्रता र प्रजातन्त्रमाथि खतरा देखिएको दाबी गरेका छन् । नयाँवर्ष २०७४ को पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राजनीतिक क्षेत्रप्रतिको

जहाँ भएपनि बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वाेच्च अदालतद्वारा सरकारलाई पत्राचार

काठमाडौं – सर्वोच्च अदालतले जन्मकैदको फैसला भएका एमाओवादीका पूर्व–सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले ‘फरार

बसन्त फिल्म प्रालिको आयोजनामा नव बर्ष २०७४ लाइ स्वागत गर्न करिब एक दर्जन कलाकार कतार आइपुगे

दिल कुमार श्रेष्ठ, दोहा । नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार तथा गायक गायिकाहरु कतारमा झरिसकेका छन् । उनीहरु बसन्त फिल्मस् प्रा.लि. ले भोलि १४ अप्रिल २०१७ शुक्रबारका दिन

संसद विघटन गरेर चुनावमा जानुपर्छः बाबुराम भट्टराई

काठमाडौं, ३१ चैत्र । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ संविधानअनुसार अहिलेका कुनै पनि दलसँग आफूलाई ठूलो दल हुँ भन्ने अधिकार नभएको भन्दै अब

यसकारण प्रधानमन्त्रीले आज एक्कासी भेटे राष्ट्रपति

काठमाडौं, ३१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ ।  आज बिहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल