Light Nepal

समाचार

जात्रामय बन्यो ललितपुर

ललितपुर, १० वैशाख । रातो मच्छिन्द्रनाथको रथ यात्रा चलिरहँदा सिङ्गो नगर क्षेत्र जात्रामय बनेको छ ।मच्छिन्द्रनाथको तीन लोकको यात्राअन्तर्गत आजबाट पाताल लोकको भ्रममण शुरु भएको छ । आज रथ सुन्धाराबाट

धुम्बाराहीमा प्रधानमन्त्री ओलीले सुनाए ‘मुसा र पानीजहाज’को यस्ताे कथा

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी ओलीले अझैं पनि नेपालमा साम्प्रदायिकता भड्काउने र विभिन्न जाति र समूदायलाई उत्तेजित बनाउने प्रयास भइरहेको दाबी गरेका छन् । सोमबार पार्टी कार्यालय धुम्बराहीमा विभिन्न

यो वर्ष प्रत्येक नेपालीको टाउकोमा थप दुई हजार रुपैयाँ थपियो ऋण, अब पुग्यो यति

काठमाडौँ, १० वैशाख (रासस) / नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष

आरोले मुढा चिर्दै मजदुर

बाराको निजगढमा सालका मुढा चिर्दै मजदुर । काठ चिरानीमा नयाँ मेसिनको प्रयोग हुन थाले पनि अझै परम्परागत रुपमा आरो लगाउने प्रचलन गाउँघरमा मात्र होइन, शहर बजारमा देख्न सकिन्छ ।

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, १० वैशाख (रासस) / शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१०

बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

विराटनगर, १० वैशाख (रासस) / विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन

बुधबार देउवाले जवाफ दिएसँगै कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न हुने

काठमाडौं, १० बैशाख । एक महिनायता जारी नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सकिने गरी बैठकलाई अघि बढाइएको जानकारी

लिबियाको जलसेनाले एघार जनाको शव निकाल्यो, २८३ जनाको उद्धार

ट्रिपोली, १० वैशाख (रासस÷सिन्ह्वा) / लिबियामा भएका डुङ्गा दुर्घटनामा परेका ११ व्यक्तिको शव निकाल्नुको साथै अन्य २८३ जनालाई त्यहाँको जलसेनाले जीवितै उद्धार गरेका छन् । देशको पश्चिमतिर पर्ने छट्टाछट्टै तटिय

हिमालको शोभा बढाउँदै लालीगुराँस

बागलुङको गलकोटस्थित पर्यटकीय लेक घुम्टेबाट देखिएको धवलागिरि हिमाल र पृष्ठभुमिमा फुलेको लालीगुराँस ।  

अनमोलकी हिरोईनले सेयर गरिन् बोल्ड फोटो, फोटो देखेपछि फ्यानको यस्तो आग्रह

काठमाडौं, १० बैशाख । चलचित्र ‘कृ’मा युवास्टार अनमोल केसीको अपोजिटमा देखिएकी नायिका अदिती बुढाथोकी सामाजिक संजालमा सक्रिय छिन् । उनले आफ्नो इंस्टाग्राम अकाउन्टमा आफ्ना दैनिक गतिबिधी र फोटोहरु अपलोड गरिहेकी