Light Nepal

अर्थ/कर्पोरेट

दोलखाबाट पुनर्निर्माण अभियान सुरु

काठमाडौं, ३० फागुन । १२ वैशाखमा गएको शक्तिशाली भूकम्प र त्यसपछि निरन्तर आइरहेको पराकम्पका कारण क्षति पुगेका जिल्लामध्ये दोलखा पनि हो । २९ वैशाखमा दोलखा केन्द्रविन्दु बनाएर गएको पराकम्पले झनै

नागरिक लगानी कोषद्वारा रत्तदान

काठमाडौं, २९ फागुन । नागरिक लगनी कोषले २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना गरेका छ । सर्वसाधारणलाई अभिप्रेरित गर्ने उद्वेश्यले कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर बाट

‘इन्धन कालोबजारी गर्नेहरु होसियार, पेट्रोलियम कानुन बनाउँदै सरकार’

दाङ, २९ फागुन । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियम कानुन चाँडै बन्ने बताएका छन् । तुलसीपुरमा आयोजीत पत्रकार भेटघाटमा उनले उपोभोक्ताको हित अनुरुप पेट्रोलियम सम्वन्धि निति तथा विनियमहरु

नवलपरासीमा २ अर्ब रुपैयाँ बराबरकोे मल उत्पादन हुदै

उर्मिला यादव  नवलपरासी, २७ फागुन । नेपाल कृषि प्रधान देशको रुपमा चिनीए पनि कृषि जन्य उत्पादनमा अझै पनि पुर्ण रुपमा आत्मनिर्भर बन्न सकिरहेको छैन् । नेपालको ब्यापार घाटामा ठुलो हिस्सा कृषि

हिमालय एयरलाईन्सको बिमान नेपालमा, पहिलो उडान भारतबाट

काठमाडौं, २६ फागुन । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलो विमानका रुपमा एयरबस नेपालमा भित्र्याएको छ । आगामी चैत्र ३० गतेदेखि उडान भर्ने हिमालय कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, नागरिक उड्यन

नाटोजद्वारा ११ बुँदे घोषणापत्र सार्वजनिक

काभ्रे, २५ फागुन । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले ११ बुँदे बल्थली घोषणा पत्र सार्वजनिक गरेको छ । काभ्रेको बल्थलीमा अवस्थित बल्थली इको हिल रिसोर्टमा सम्पन्न संघको पहिलो पूर्ण बैठक

मलेसिया,कतार,दुवई,साउदी अरब र आज डलरको भाउ कति छ ? हेर्नुहोस आज नेपालमा चलेको रेट

यो साता पनि कतारी, साउदी, मलेसियन र दुबईका मुद्रामा बिनिमयदर सामान्य उतारचढाव रह्यो। अमेरिकी डलरको भाउ घट्दो क्रममा देखिएपछि यी देशका मुद्राको भाउ पनि त्यसैगरी झर्न थालेको छ। नेपाल राष्ट्र

आगामी बजेटले समृद्धिको आधारशीला तयार गर्छः पौडेल

काठमाडौँ, २० फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक समृद्धिको आधार निर्माण गर्र्ने गरी आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट तयार गरिने बताए । अर्थमन्त्रालयमा बिहीबार बसेको राजस्व परामर्श समितिको बैठकमा

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा तिव्रता

काठमाडौं, १८ फागुन । सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा स्थानिय ब्यवसायी र सरोकारवालाहरु सक्रिय बनेका छन् । बिशेषतः आन्तरीक र भारतीय पर्यटक सुदूरपश्चिम भित्रयाउने अभ्यासमा उनिहरु लागि परेका हुन । १ महिना

कोष र विओके वीच निवृतीभरण भूक्तानी सम्झौता

काठमाडौं, १८ फागुन । नागरिक लगानी कोष (सिआइटी) र बैक अफ काठमाण्डु (विओके) वीच निवृत्तिभरण भूक्तानी व्यवस्था सम्बन्धी मंगलबार सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र विओकेका