Light Nepal

कहाँ छन् ‘गोरे’ का तीन थान हतियार ?

काठमाडौं, १३ जेठ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे रे प्रयो गरिरहेको हतियार फेला परेको छैन ।

गृह मन्त्रालयका सहसचिव ईश्वराज पोडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयो गरेका तीन वटा पेस्तोल खोजिरहेको छ ।

उनले दुईजना व्यक्तिसँग किनेको हितयार फेला परेको छैन । हामीले खोजी गरिरहेका छौँ, समिति स्रोतले भन्यो, हिरासतमै भएका मानिससँग छ भन्ने सुचना आएकाले अनुसन्धान गरिरहेका छौँ ।
स्रोतका अनुसार गत बर्षदेखि नै उनले हितयार बोक्दै आएका थिए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्