Light Nepal

चर्चित गायक राजेश पायल राईको गीतमा बेलायति नायकको अभिनय !हेर्नुहोस एक पटक कस्तो बन्यो भिडियो

चर्चित गायक राजेश पायल राई तथा गायीका अमृता लिम्बुको युगल आवाज रहेको विस्तारै विस्तारै गीतको म्युजिक भिडियो सार्वजनीक भएको छ । जानु काम्वाङको शब्द तथा शिखर सन्तोषको संगित रहेको गीतको भिडियोमा अनिता लिम्बु र वेलायती नायक ज्याक आर्मस्टंगको अभिनय रहेको छ ।

भिडियोमा निर्देशन अमृता गुरुङको रहेको छ ।

भिडियो सहित

प्रतिक्रिया दिनुहोस्