Light Nepal

भारतीय चर्चित नायक अजय देवगन हेलिकप्टर दुर्घटनामा परे भन्ने खबर आए लगत्तै प्रहरीले चाल्यो यस्तो कदम

काठमाडौं । भारतीय चर्चित अभिनेता अजय देवगन हेलिकप्टर दुर्घटनामा परेको भन्ने आएका समाचारहरु झूठो भएको बताइएको छ ।

अजय देवगान चढेको हेलिकोप्टर महाबलेश्वरमा दुर्घटनामा परेको समाचार भाइरल बनेपछि अजय र उनको परिवारका सदस्यले झूठा समाचार लेख्ने मिडियालाई कारवाही गर्ने बताएपछि उनीहरु अहिले प्रहरीकोमा पुगेका छन् ।


स्रोतका अनुसार हेलिकप्ट दुर्घटनामा परेर घाइते भएको भन्दै चोट लागेको अजय फोटोसहित समाचार प्रकाशित भएका थिए । यस विषयमा प्रहरीले अजय सुरक्षीत भएको र अफवाह फैलाउने मिडियालाई छिटो भन्दा छिटो कारवाही गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्