Light Nepal

सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभाको बैठक

काठमाडौँ, ३ जेठ (रासस) / राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।

प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्