Light Nepal

सिम्पल सिम्पल कान्छी का गितकारको निर्देशनमा डेब्यु।

काठमाडौँ, ३ जेठ । करिब तिन दशक आफ्नो जिवन गीत ,संगीत र चलचित्र जगतमा बिताइ सकेका गितकार अब चलचित्र निर्देशन तर्फ अगाडि बढेका छन। मुभी मेकर्सको ब्यानरमा जय गौतम र सुरज प्रधान को निर्माण मा बन्न लागेको नेपाली कथानक चलचित्र लक्ष्मी लज बाट आउने तयारीमा छन घायल । हाल कलाकार हरुको छनौट भैरहेको लक्ष्मी लज आसाढ बाट छायांकन मा जाने तयारीमा छ्न

प्रतिक्रिया दिनुहोस्