Light Nepal

बलिउड अभिनेत्री दीपिका पादुकोणको यी पहिरनले विश्वको ध्यान केन्द्रित गर्यो, हेर्नुहोस यी १४ तस्बिरमा

फ्रान्स– फ्रान्समा आयोजित ७१ औं कान्स फिल्म फेस्टिभल (९ देखि १९ मे) मा बलिउड अभिनेत्री दीपिका पादुकोण फरक फरक पहिरनमा देखिएकी छिन्।

हलिउड तथा बलिउडका कलाकारको प्रस्तुति रहेको कान्समा फरक फरक पहिरनकै कारण उनी आकर्षकणको केन्द्र बनिन्। उनको ड्रेस देख्दा धेरैलाई अक्रसित गरेको देखिन्थियो ।

हुमा कुरेसी, कंगना रनावत, गायिका रवीना मेहता, मल्लिका शेरावत लगायत बलिउड कलाकार पनि आकर्षक पहिरनमा प्रस्तुती दिएका थिए।

हेर्नुस तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्