Light Nepal

संसद बैठकमै कोही मोवाइलमा ब्यस्त, कोही मस्त निन्द्रामा (फोटो फिचर)

बुटवल, १ जेठ । प्रदेश नं. ५ को दोस्रो अधिबेशन सोमबार देखि सुरु भएको छ । सोमबार देखि सुरु भएको दोस्रो अधिबेशनमा अहिले आर्थिक बर्ष ०७५÷०७६ का लागि तयार गर्न विनियोजित विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकताका बारे छलफलमा भइरहेको छ ।

मंगलबार पनि उक्त छलफलमा १८ जना सांसदले भाग लिएर विभिन्न सुझावहरु राखे । छलफलमा भाग लिदै गर्दा सांसद सन्तोष पाण्डे रोष्टममा बोल्दै गर्दा तस्वीरमा देखाइकी यी सासद मोबाईलमा व्यस्त देखिन । कहिले संसदमा निदाउने गरेका सांसद यसपटक भने फेरी मोबाईलमै भुलेको तस्वीर सार्वजनिक भयो । सन्तोष पाण्डेले बोलेर सक्दै गर्दा सभामुख पुर्ण बहादुर घर्तिले संसदको मर्यादापालना गर्दै मोबाईल नचलाउने बैठकमा समेत आग्रह गरे ।
हेरौः तस्वीरहरुः विकाश पराजुली

प्रतिक्रिया दिनुहोस्