Light Nepal

म हेटौंडामा मन्त्री भएर होइन सागसब्जी रोप्न र लोखर्के हेरेर बस्न जाँदैछु – केशब स्थापित

काठमाण्डौं,३ बैशाख । युवा संघ नेपाल केन्द्रिय कमिटिको पूर्ण बैठक आज देखी काठमाण्डौमा शुरु भएको छ ।

भौतिक पूर्वाधार मन्त्री केशब स्थापितले युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै “लोखर्के हेरेर बसेको छु हेटौंडामा,मुख्यमन्त्री सँग आज सम्म कुरा भएको छैन ” भन्दै गुनासो पोख्नु भयो । बिकास र योजनाहरु धेरै छन तर यसमा काम गर्ने कसैको चासो नभएको पनि बताउँदै ब्यङ गर्नु भयो । भिडियो सहित :-

प्रतिक्रिया दिनुहोस्