Light Nepal

“निजी बिद्यालयलाई प्रेसर दिनु उचित होइन , सामुदायिक बिद्याल प्रति लगाव बढाउँ” -प्रचन्ड

काठमाण्डौं,३ बैशाख । “निजी बिद्यालयलाई प्रेसर दिनु उचित होइन र सामुदायिक बिद्यालय प्रति लगाव बढाउन नेकपा माओवादीका अध्यक्ष प्रचन्ड ले जोड दिनु भएको छ । नेपालको बिशिस्टतामा समाजवादी शिक्षाको प्रारुप बिषयक एक दिने कार्यशाला गोष्ठी को उदघाटन गर्दै उक्त कुरा भन्नु भएको हो ।

“शिक्षकहरु अन्न्यायमा नपरेको भए क्रान्तिकारी हुँदैन थिए र आजको परिवर्तन आउने थिएन ।” आफु शिक्षक हुँदा बिद्यालयमा पढाएको स्मरण गर्दै प्रमुख अतिथी प्रचन्डले बताए । भिडियो सहित :-

प्रतिक्रिया दिनुहोस्