Light Nepal

प्रदिप र जसितालाई हलमा देख्दा उर्लियो दर्शकहरुको सेल्फी क्रेज । भिडियो सहित :-

काठमाण्डौं १ बैशाख । चैत्र ३० गते देखी चलचित्र ‘लिली बिली’ काठ्माण्डौं उपत्यका लगाएत देशै भर प्रदर्शन भएको छ ।

प्रदिप खड्का , जसिता गुरुङ र प्रियंका कार्किको प्रमुख भूमिका रहेको चलचित्र यती बेला निकै राम्रो ब्यापार गर्न सफल भएको छ ।
बिभिन्नहलहरुमा दर्शकहरुको माया बटुल्न प्रदिप र जसिता दर्शकमाझ पुग्दा सेल्फी फोटो लिनेको क्रेज यस्तो देखिएको थियो । बाँकी भिडियोमा :-

प्रतिक्रिया दिनुहोस्