Light Nepal

जिन्दगी यो कस्तो सम्झौता हो? जो पल पल यसरी पिल्सिनु पर्ने ?

काठमाण्डौं २६, चैत्र ।एन एच एस मिडियाको प्रस्तुतिमा सत्य घटना मा आधारित टेलि शृङ्खला सम्झौता को चौथो भाग रिलिज गरिएकोछ।शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा ,कृष्ण श्रेष्ठ को छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन,केशव अधिकारी ,शिल्पा खड्का ,जस्टिना लाम,रामशरण खत्री ,देव दोङ,धावा लामा र बालकलाकार सफल हमाल को अभिनय रहेकोछ्म

प्रतिक्रिया दिनुहोस्