Light Nepal
समाचार

काठमाडौं, १० वैशाख । काठमाडौंमा आदर्श दम्पत्तिका रुपमा ४ जोडी सम्मानीत भएका छन् । उनीहरुसंग समाजमा योगदान पुर्याएका झण्डै डेढ दर्जन ब्यक्तिलाई समेत सम्मान गरिएको छ । काठमाडौंमा सोमवार राउटे लोपोन्मुख वर्ग उत्थान प्रतिष्ठानले नेपालले आयोजना गरेको आदर्श दम्पत्ति सम्मान कार्यक्रममा उचार जोडी दम्पत्तिलाई अभिनन्दन

राजनीति

काठमाडौं, १० वैशाख । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा पनि आदर्श दम्पत्ती छान्ने प्रतियोगिता आयोजना गर्नुपर्ने बताएका छन् । भत्कीदै गएको पारीवारीक संरचनालाई बचाउन यस्तो प्रतियोगिता आयोजना गर्नुपर्ने उनको भनाई छ । ‘अहिले सम्म पुर्वीय मुलुकमा दम्पत्ती र पारीवारीक संरचना जिवित छ, उनले भने विकशित मुलुकहरुमा परीवार भत्किंदै गएका छन् ।’

अर्थ

काठमाडौँ, १० वैशाख (रासस) / नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३÷७४ सम्म सरकारको कूल ऋण